१६. १८. दिइएको नियात्राको अंश पढी सोधिएका प्र मध्यकालमा 'ताप्ले' नाम गरेका राजाले यस क्षेत्रमा शासन गर्थे रे । लिम्बू भाषामा 'जङ' को अर्थ किल्ला हुन्छ । उनै 'ताप्ले' राजाको अधीनमा रहेर किल्ला भएकाले 'ताप्ले र जुङ ' शब्दको संयोजन गरी 'ताप्लेजुङ' नामाकरण गरिएको हो भन्ने जनश्रुति रहेछ । यसरी ताप्लेजुङ जिल्लाको नामाकरण लिम्बू भाषामा भएको माँनिदो रहेछ । प्रश्नहरु : अ) ताप्लेजुङ्लाई कसरी चिनाउन सकिन्छ ? आ) कुन सन्दर्भमा ताप्लेजुङ्को चर्चा गरिएको हो ? लोग्नेस्वास्नीलाई महँगी तथा खर्च बढिरहेकोले थोरै आम्दानीबाट घरपरिवारबाट चलाउन निकै गाह्रो भएको हो त ? स्वाद कथाका आधारमा आफ्नो तर्क राख्नुहोस् (8) कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : क) ज्ञानभूमि, तपोभूमि, स्वप्नभूमि यदी गर्वसाथ गाउने गर्छ, जय धर्ती माता । ख) बहुजातीय र बहुसांस्कृतिक मुलुक हुनु नेपालको गौरवमय अतीत मात्र होइन सुन्दर वर्तमान पनि हो । १४. कुनै एक प्रश्नको समिक्षात्मळ उत्तर दिनुहोस् : (6)​